Lokantar
रुवान्डामा जारी आईसीसी महिला च्यालेन्ज ट्रफीमा शुक्रबार नेपालले आफ्नो अन्तिम खेल खेल्दैछ । नेपालले आफ्नो अन्तिम खेलमा इटालीको सामना गर्नेछ । नेपाल र इटालीबीचको खेल १६:४५ बजे शुरू हुनेछ । यो खेलसँगै महिला च्यालेन्ज ट्रफी पनि समाप्त हुनेछ । प्रतियोगितामा नेपाल, इटाली, रुवान्डा, अमेरिका र भानुआतु गरी पाँच राष्ट्र सहभागी छन् । अंक तालिकाको पहिलो स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । सात खेलबाट १२ अंक जोडेको अमेरिका पहिलो र समान खेलबाट आठ अंक बटुलेको नेपाल दोस्रो स्थानमा छन् । सात खेलबाट आठ अंक जोडेको रुवान्डा तेस्रो...
Go to News Site