Lokantar
हालै सार्वजनिक भएको रोयटर्सको एक सर्वेक्षण अनुसार इरानसँगको द्वन्द्व र मध्यपूर्वमा जारी तनावका बाबजुद भारतको आर्थिक वृद्धिको दृष्टिकोणमा ठूलो परिवर्तन देखिएको छैन । यद्यपि, अर्थशास्त्रीहरूले आधिकारिक तथ्याङ्कले भारतको विशाल अनौपचारिक क्षेत्रमा परेको वास्तविक चोटलाई समेट्न नसक्ने चेतावनी दिएका छन् । इन्धनको मूल्यमा भएको वृद्धि, रोजगारीको अभाव र साना व्यवसायहरूमा देखिएको सुस्तताका कारण छाया अर्थतन्त्रमा दबाब सिर्जना भएको छ, जुन क्षेत्रले भारतको कूल गार्हस्थ्य उत्पादनको झण्डै आधा हिस्सा ओगट्ने गर्दछ। सहरी क्षेत्रमा एलपीजी ग्यासको...
Go to News Site