रोल्पा दुर्घटना : रुकुम पूर्वका एकै परिवारका ७ जनाले गुमाए ज्यान | Collector
Onlinekhabar
रोल्पा दुर्घटना : रुकुम पूर्वका एकै परिवारका ७ जनाले गुमाए ज्यान
९ जना सिस्ने–५ टाकुराका र एक जना भूमे गाउँपालिका–५ का व्यक्ति रहेको वडाध्यक्ष बिरेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार, एकै परिवारका दुई दाजुभाइका ७ जनाले दुर्घटनामा ज्यान गुमाएका हुन् ।