मजदुर आन्दोलनको बलमा प्राप्त अधिकार सरकारले खोस्न खोज्यो : माधव नेपाल | Collector
Onlinekhabar
मजदुर आन्दोलनको बलमा प्राप्त अधिकार सरकारले खोस्न खोज्यो : माधव नेपाल
मजदुर आन्दोलनको इतिहास र वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै नेता नेपालले सरकारका पछिल्ला कदमहरू जनविरोधी र मजदुर विरोधी देखिएको टिप्पणी गरेका हुन् ।