Collector
शङ्खमूल सुकुम्बासी बस्तीका ३ तले पक्की संरचनामा चल्यो डोजर [ड्रोन तस्वीरहरू]​ | Collector
शङ्खमूल सुकुम्बासी बस्तीका ३ तले पक्की संरचनामा चल्यो डोजर [ड्रोन तस्वीरहरू]​
Lokantar

शङ्खमूल सुकुम्बासी बस्तीका ३ तले पक्की संरचनामा चल्यो डोजर [ड्रोन तस्वीरहरू]​

काठमाडौंको शङ्खमूलमा रहेको सुकुम्बासी बस्तीमा डोजर चलेको छ ।​​ सुकुम्बासी बस्तीमा रहेका पक्की संरचना पनि डोजर चलाइएको हो । डोजर चल्ने त्रासमा बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घर अगाडि जग्गाको लालपूर्जा र घरको नक्सा टाँसेका छन् । वैधानिक भए पनि हुलमुलमा डोजर चल्ने डरले उनीहरूले घर अगाडि जग्गाको लालपूर्जा र घरको नक्सा टाँसेका हुन् । तस्वीरहरू : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

Go to News Site