Onlinekhabar
संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकहरूलाई इरान, इराक र लेबनानको यात्रामा प्रतिबन्ध लगाएको छ । यूएईको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ती देशहरूको यात्रा नगर्न भनेको हो । ‘वर्तमान अवस्थालाई ध्यानमा राख्दै, विदेश मन्त्रालयले यूएईका नागरिकहरूलाई इरान, इराक र लेबनानको यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेको छ’ विज्ञप्तिमा भनिएको छ । यूएईले यी तीन देशमा […]
Go to News Site