Onlinekhabar
काठमाडौं । डान्सर आश्मा विश्वकर्मा यतिबेला सामाजिक सञ्जालमा पुनः चर्चामा छिन् । उनले ल्याउने हरेक डान्स सोसल मिडियामा भाइरल हुन्छन् । यसपटक भने, ‘पपका राजा’ माइकल ज्याक्सनलाई समर्पित गर्दै उनले ल्याएको कभर डान्स भिडियो चर्चामा छ । ज्याक्सनको चर्चित गीत ‘बिली जिन’ माथि उनले कभर डान्स भिडियो बनाएकी हुन् । ६ दिनअघि सार्वजनिक भिडियोले सोसल […]
Go to News Site