नागरिक दबाबपछि प्रशासन लचक : देवघाट पुलमा मोटरसाइकल डोहोर्याउनुपर्ने
अमरराज नहर्कीतनहुँ, वैशाख १८ गते । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलमा स्थानीयको चर्को विरोधपछि पुनः मोटरसाइकल सञ्च...