Collector
रोल्पा जीप दुर्घटना : पूर्वमुख्यमन्त्री चौधरीद्वारा दु:ख व्यक्त | Collector
रोल्पा जीप दुर्घटना : पूर्वमुख्यमन्त्री चौधरीद्वारा दु:ख व्यक्त
Lokantar

रोल्पा जीप दुर्घटना : पूर्वमुख्यमन्त्री चौधरीद्वारा दु:ख व्यक्त

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले रोल्पामा भएको जीप दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । पूर्णिमा मेलाका लागि बिहीबार रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जीप थबाङ गाउँपालिका–१ र ४ को सिमानामा पर्ने डाँडामा दुर्घटनामा हुँदा २० जनाको मृत्यु भएको घटनाले आफूलाई मर्माहित तथा स्तब्ध बनाएको उनले बताएका छन् । चौधरीले मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । घटनाको कारण पहिचान तथा छानबिन गरी ...

Go to News Site