असिना पानीले तुलसीपुरमा लाखौँको तरकारी नष्ट | Collector
Gorkhapatra
असिना पानीले तुलसीपुरमा लाखौँको तरकारी नष्ट
गोकर्ण पौडेलतुलसीपुर, वैशाख १८ गते । दाङको तुलसीपुर उपमहानगरपालिका–२ मा बिहीबार दिउँसो आएको असिना पानीका कारण लाखौँ मूल्य बराबरको तरकारी बाली नष्ट भएको छ । असिनाले किसानहरूले खेतमा...