Collector
अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूतबीच भेटवार्ता | Collector
अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूतबीच भेटवार्ता
Lokantar

अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूतबीच भेटवार्ता

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारी तथा विकास सहयोगसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । 

Go to News Site