Kantipur
हालसम्म ३१ जना पुगे होल्डिङ सेन्टर काठमाडौंका खोला किनारका 'अव्यवस्थित बस्ती हटाउने' क्रममा सरकारले शुक्रबार बिहानै बल्खु र टेकु नजिक पर्ने वंशीघाट, शंखमूललगायत क्षेत्रमा डोजर चलाएको छ । हालसम्म होल्डिङ सेन्टरमा जानेहरुको विवरण : ललितपुरको धापाखेल केयर सेन्टरमा २ जना महिला र
Go to News Site