Collector
संविधानले भन्छ जग्गा देउ, भूमिहीन दलितले त कोठा पनि पाउँदैनन् | Collector
संविधानले भन्छ जग्गा देउ, भूमिहीन दलितले त कोठा पनि पाउँदैनन्
Onlinekhabar

संविधानले भन्छ जग्गा देउ, भूमिहीन दलितले त कोठा पनि पाउँदैनन्

‘दलित र सुकुमवासी भनेर कोठा पनि दिएनन् । बच्चा पढाउन पाए हुन्थ्यो,’ तीनकुने आसपासमा कोठा नभेटेपछि कीर्तिपुर राधास्वामी सत्संग व्यास आश्रममा पुगेकी सुकुमाया विश्वकर्माले भनिन् ।

Go to News Site