सुकुमवासी बस्तीका सामुदायिक पशुप्रति छैन कसैको ध्यान | Collector
Onlinekhabar
सुकुमवासी बस्तीका सामुदायिक पशुप्रति छैन कसैको ध्यान
सुकुमवासी बस्तीमा प्राय कुकुर, बिरालोजस्ता प्राणीहरू खाना र छानका लागि समुदायमा आश्रित थिए । हाल मानिसहरुको स्थानान्तरण हुँदा पशुहरूको भने बिचल्ली भएको छ ।