भन्सार कार्यालयका अनुसार चालु आवकाे चैत महिनासम्म १० अर्ब ७० करोड सात लाख १८ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो ।