Collector
परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट | Collector
परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
Lokantar

परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयको जनाएको छ । त्यसैगरी, सो अवसरमा द्विपक्षीय लगानी र व्यापार प्रवर्द्धनमा जोड दिँदै छलफल गरिएको थियो ।

Go to News Site