Collector
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा | Collector
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
Lokantar

पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा

 देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। यो प्रतियोगिता पोखरामा आयोजना गरिएको महिलाको पहिलो प्रतियोगिता हो। आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजकमाथि ८–० को सानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ। पुलिसको जितमा राष्ट्रिय महिला टोलीकी स्ट्राइकर रेखा पौडेलले सर्वाधिक पाँच गोल गरिन्। निर्मला विक र साहारा लिम्बूले एक–एक गोल थपे। खेलको तेस्रो मिनेटमै पुलिसकी सम्झना लावतीको प्...

Go to News Site