Collector
जनकपुरको शल्यक्रियापश्चात महिलाको मृत्यु घटना मिलापत्रमा टुंगियो | Collector
जनकपुरको शल्यक्रियापश्चात महिलाको मृत्यु घटना मिलापत्रमा टुंगियो
Onlinekhabar

जनकपुरको शल्यक्रियापश्चात महिलाको मृत्यु घटना मिलापत्रमा टुंगियो

मृतक परिवार आर्थिक रूपमा कमजोर हुनु, कानुनी प्रक्रिया झन्झटिलो हुनु तथा प्रहरी प्रशासनसमेत अस्पतालकै पक्षमा देखिएको कारण अन्तत: मिलापत्र गर्न बाध्य भएको एक आफन्तले बताए ।

Go to News Site