Collector
सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार | Collector
सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार
Lokantar

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका लागि सञ्चालन गरेको स्वास्थ्य शिविरमा करिब दुई सय जनालाई स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । मन्त्रालयले सुकुम्वासी व्यवस्थापन कार्यक्रमअन्तर्गत अस्थायी रूपमा स्थानान्तरण गरिएका सुकुम्वासीलाई त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला र कीर्तिपुरस्थित राधा सत्सङ्गमा दुई स्थानमा गरिएको स्वास्थ्य शिविरमा २२२ जनाले सेवा लिएका मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले जानकारी दिए । उनका अनुसार रङ्शालामा १४० र राधा सत्सङ्गमा ८२ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको हो । रङ्गशालाको शिविरमा उच्च...

Go to News Site