Lokantar
देशका केही स्थानमा आज पनि वर्षाको सम्भावना छ । देशका केही ठाउँमा हावाहुरी, असिना तथा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । आज दिउँसो मधेश प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती र गण्डकीलगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, मधे...
Go to News Site