Collector
म्याग्दीमा महशिकार : पहिलो दिन  करिब ७० लिटर मह निकालियो | Collector
म्याग्दीमा महशिकार : पहिलो दिन  करिब ७० लिटर मह निकालियो
Lokantar

म्याग्दीमा महशिकार : पहिलो दिन  करिब ७० लिटर मह निकालियो

म्याग्दीमा मह सिकार शुरू भएको छ । धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो ।  धवलागिरी गाउँपालिका–२ खोरीयाका महसिकारी मोतिप्रसाद पाइजाले शुक्रबारदेखि महशिकार थालिएको जानकारी दिए ।  खोरीया नजिकैको महभिरमा रहेका दुई घारमा शुक्रबार महशिकार गरेको पाइजाको टोलीले अन्य पहरामा पनि महशिकारलाई निरन्तरता दिने उनले बताए । १५ जनाको टोलीले महभिरबाट करिब ७० लिटर मह निकालेको छ ।  बेँसीका भिरबाट शुरू हुने मह सिकार गर्दै असारमा लेकको पहाडमा पुगिन...

Go to News Site