Collector
आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा ... | Collector
आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा ...
Lokantar

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा ...

 एघार वर्षीया प्रियंका विकलाई आठ वर्षपछि पुनः आँखाको ज्योति फर्किँदा दुःखको अन्धकार सधैँ हटेको छ । उनको परिवारमा खुसीको सीमा नै छैन । अति विपन्न विकले आठ वर्षदेखि उज्यालोसँग साक्षात्कार गर्ने अवसर गुमाएकी थिइन् । उनले चाँडै पुनः आँखाको ज्योति पाउँछु भन्ने कल्पना पनि गरेकी थिइनन् । बाल्यकालमै लागेको चोट (ट्रमा)का कारण दाहिने आँखाको दृष्टि पूर्णरूपमा उनले गुमाएकी थिइन् । अन्यत्रको सहारा लिनुपर्दा उनको आर्थिक अवस्था कमजोर, स्वास्थ्य सेवाको पहुँच टाढा र अभिभावकको सीमित उपस्थितिका कारण समयमै उपचार सम्भव हुन सकेको थिएन । ...

Go to News Site