Collector
भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्यवृद्धि | Collector
भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्यवृद्धि
Lokantar

भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्यवृद्धि

इरान युद्धबाट आपूर्तिको दबाब बढ्दै जाँदा भारतले शुक्रबार अन्तर्राष्ट्रिय एयरलाइन्सका लागि व्यावसायिक तरलीकृत पेट्रोलियम ग्यास र जेट इन्धनको मूल्य बढाएको छ । भारत आयातित ऊर्जामा धेरै निर्भर छ । भारतले तरलीकृत पेट्रोलियम ग्याँस (एलपिजी) को लगभग ६० प्रतिशत विदेशबाट ल्याउँछ । विश्वमा सबैभन्दा धेरै जनसङ्ख्या रहेको भारतको ठूलो हिस्साले खाना पकाउन प्रयोग गर्ने इन्धन ग्यास हो ।  फेब्रुअरीको अन्त्यमा मध्यपूर्व युद्ध शुरू भएदेखि नै आयातमा अवरोध आइरहँदा नयाँ दिल्लीले घरपरिवार र अत्यावश्यक क्षेत्रहरू पर्याप्त मात्रामा आपूर्ति भएको सुनिश्...

Go to News Site