Collector
पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित पोखराको 'छु मी चाइनिज रेस्टुरेन्ट’मा | Collector
पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित पोखराको 'छु मी चाइनिज रेस्टुरेन्ट’मा
Lokantar

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित पोखराको 'छु मी चाइनिज रेस्टुरेन्ट’मा

पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वरानी कोमलराज्य लक्ष्मीदेवी शाह परिवारसहित शुक्रबार पोखराको बाराहीघाटस्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनिज रेस्टुरेन्ट’मा देखिए ।  उनीहरू होटल परिसरमा रहेको ‘छु मी’ रेस्टुरेंटमा भोजन गर्न आएका थिए । उनीहरूको आगमनले एक विशिष्ट र गरिमामय वातावरण सिर्जना भएको होटलले जनाएको छ । 'शुक्रबार अपराह्न हाम्रो लागि विशेष बन्यो, जहाँ हामीले पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल राज्य लक्ष्मीदेवी शाह तथा शाही परिवारलाई आत्मीय भोजन अनुभव प्रदान गर्ने अवसर पायौ...

Go to News Site