Collector
अध्यात्मिक पर्यटन विकास गर्न 'लुम्बिनी पिस मेडिटेसन म्याराथन' | Collector
अध्यात्मिक पर्यटन विकास गर्न 'लुम्बिनी पिस मेडिटेसन म्याराथन'
Lokantar

अध्यात्मिक पर्यटन विकास गर्न 'लुम्बिनी पिस मेडिटेसन म्याराथन'

अध्यात्मिक पर्यटनको विकास गर्ने उद्देश्यले लुम्बिनीमा शुक्रबार आयोजित 'लुम्बिनी पिस मेडिटेसन म्याराथन'को उपाधि कुलबहादुर बस्नेतले जितेका छन्। २५७० औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा २१ किमी लामो दूरीको म्याराथन आयोजना गरिएको थियो। बस्नेतले उक्त दूरी १ घण्टा १४ मिनेट ७ सेकेन्डमा पूरा गरेर उपाधि हात पारेका हुन्। त्यस्तै, प्रकाशसिंह ऐर १ घण्टा १७ मिनेट ५० सेकेन्डमा उक्त दूरी पार गरेर दोस्रो भए। सुनिल थापा मगर १ घण्टा ३२ मिनेट ३० सेकेन्डमा उक्त दूरी पार गरेर तेस्रो भए। प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २१ हजार, १...

Go to News Site