Collector
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना | Collector
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना
Lokantar

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सुरक्षित, विश्वसनीय, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताएका छन् । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता तथा नागरिक सशक्तीकरणका लागि सूचना प्रविधि अब विकल्प नभई आधारभूत आवश्यकता भएको बताएका हुन् । उनले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील उद्यमी, नवप्रवर्तक, प्राविधिक जनशक्ति, ‘स्टार्टअप’ समुदाय, निजी क्ष...

Go to News Site