Lokantar
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको पछिल्लो शान्ति प्रस्तावप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै तत्काल युद्ध अन्त्य हुने सम्भावनालाई नकारेका छन् । तेहरानको प्रस्तावमा रहेका सर्तहरू आफूलाई स्वीकार्य नभएको स्पष्ट पार्दै ट्रम्पले भने, 'तिनीहरू म सहमत हुन नसक्ने कुराहरू मागिरहेका छन्।' राष्ट्रपति ट्रम्पले द्वन्द्वको कुनै पनि प्रारम्भिक अन्त्यले भविष्यमा थप जटिलता निम्त्याउन सक्ने बताए । इरानले होर्मुजको जलमार्ग पार गर्ने जहाजहरूबाट टोल वा अन्य शुल्क उठाउने विषयमा पनि वासिङ्टनले कडा प्रतिबन्ध लगाउन सक्ने जोखिम रहेको चेतावनी द...
Go to News Site