Collector
दुई दिनमा तीन अध्यादेश जारीदेखि सुकुम्बासी बस्तीमा एक जनाको मृत्युसम्म | Collector
दुई दिनमा तीन अध्यादेश जारीदेखि सुकुम्बासी बस्तीमा एक जनाको मृत्युसम्म
Lokantar

दुई दिनमा तीन अध्यादेश जारीदेखि सुकुम्बासी बस्तीमा एक जनाको मृत्युसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– हालसम्मको अभ्यासमा ट्राफिक कारबाहीमा सवारी चालकको कागजपत्र जाँच गर्ने र जरिवाना गराउने कार्य हुँदै आए पनि अब सवारी चालक र ट्राफिक दुवैलाई यो झन्झट नहुने भएको छ । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लङ्घन गरेको आधारमा सवारी चालकको अनुमतिपत्र, ब्लुबुक, चाबीलगायत कागजपत्र नियमन्त्रणमा लिनु कानुनविपरीत भएको ठहर गरेपछि ट्राफिक व्यवस्थापन र कारबाहीमा नयाँ अभ्यास देखिने भएको छ । ०००० ...

Go to News Site