शेरबहादुर सार्कीबाजुरा, वैशाख १९ गते । बाजुराका किसान यतिबेला असिनापानीको त्रासमा छन् । गत कात्तिकमा लगाइएको गहुँबाली अहिले पाक्न थालेको बेला लगातार असिनापानी पर्न थालेपछि पाकेको ब...