जनार्जन खत्रीसर्लाही, वैशाख १९ गते । सर्लाहीमा मिर्गौला (किड्नी) डायलासिस सेवा सुरु भएको छ । ईश्वरपुर नगरपालिका–६ बयलवासस्थित नगर अस्पतालमा जिल्लामै पहिलो पटक डायलासिस सेवा सुरु गर...