विश्वको प्राकृतिक वातावरण अकल्पनीय ढङ्गले परिवर्तन भइरहेको छ । हिउँद होस् या वर्षा, ऋतु चक्रको नियमितताभन्दा निकै फरक अवस्थाको सामना मानव समाजले गरिरहेको छ । जलवायु परिवर्तनका कारण...