Collector
हुप्सेकोटमा ७६ सुत्केरीलाई पाँच हजार पोषण खर्च | Collector
हुप्सेकोटमा ७६ सुत्केरीलाई पाँच हजार पोषण खर्च
Lokantar

हुप्सेकोटमा ७६ सुत्केरीलाई पाँच हजार पोषण खर्च

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ७६ जना सुत्केरीलाई पाँच हजारका दरले पोषण खर्च उपलब्ध गराएको छ ।  चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म ‘सुत्केरी स्याहार पोषण खर्च कार्यक्रम’मार्फत गाउँपालिकाभित्रका ७६ जना सुत्केरीलाई रकम हस्तान्तरण गरिएको हो । सुत्केरी भएपछि आमा र नवजात शिशुको स्वास्थ्य तथा पोषणमा सहयोग पुगोस् भन्ने उद्देश्यले पोषण खर्च दिने कार्यक्रम सञ्चालन गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् । 'सुत्केरी आमालाई आर्थिक सहायता, पोषण र स्याहारको खाँचो विशेष र...

Go to News Site