सबै मिलेर देश बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे | Collector
Gorkhapatra
सबै मिलेर देश बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
अर्जुन काफ्लेस्याङ्जा, वैशाख १९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबै मिलेर देश बनाउनुपर्नेमा जोड दिनुभएको छ । भीरकोट नगरपालिका–१ मा नगरपालिकाको प्रशासकीय भव...