बागलुङमा २० जना मनोविमर्शकर्ता जनशक्ति तयार | Collector
Gorkhapatra
बागलुङमा २० जना मनोविमर्शकर्ता जनशक्ति तयार
रामकृष्ण बोहराबागलुङ, वैशाख १९ गते । नेपालमा ५० लाखभन्दा बढी मानिस मानसिक समस्याबाट प्रभावित रहेको अनुमान छ । तीमध्ये ७० प्रतिशत बिरामी उपचारको सहज पहुँचबाट टाढा छन् ।मानसिक समस्या...