Collector
सडक किनारमा रोकिराखिएको ट्रकमा स्कुटर ठोक्कियो, एक जनाको मृत्यु | Collector
सडक किनारमा रोकिराखिएको ट्रकमा स्कुटर ठोक्कियो, एक जनाको मृत्यु
Lokantar

सडक किनारमा रोकिराखिएको ट्रकमा स्कुटर ठोक्कियो, एक जनाको मृत्यु

नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–८ कालीगण्डकी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।   आज बिहान फलफूल चोकबाट डण्डातर्फ जाँदै गरेको ग प्र ०४–००२ प २६२५ नम्बरको स्कुटर सडक किनारमा रोकिराखिएको प्र नं २–०४–००१ ख ००८२ नम्बरको ट्रकको पछाडिको भागमा ठोक्किँदा हुप्सेकोट गाउँपालिका–२ बस्ने निशा कुमालको मृत्यु भएको हो ।  दुर्घटनामा स्कुटर पछाडि सवार निशा कुमाल गम्भीर घाइते भएकी छन् । उनलाई उपचार...

Go to News Site