Lokantar
रूकुम पूर्वको सिस्ने गाउँपालिका–५ टाकुराकी युवा बिसी छोरा दिव्यनसहित आफ्नो अमेरिका यात्रा सफल होस् भनेर प्रसिद्ध धार्मिक स्थल जलजला जाँदै थिइन् । १०/१२ दिनमा विदेश उड्ने तयारीमा रहेका युवाका श्रीमान दीपक जिसीले उनीहरूलाई अमेरिकाबाट बोलाएका थिए । आफ्नो भाकल पूरा होस् भनी उनीसहित २१ जनाको टोली लु १ ज ४१६७ नम्बरको जीप रिजर्व गरेर रोल्पाको थवाङमा पर्ने तीर्थ स्थलको यात्रा तय गरे । युवाका घरतर्फ र माइतीतर्फका गरी गाडीमा दर्जन बढी चढेका थिए । कच्ची बाटोमा धेरै यात्रु बोकेको जीप रोल्पाको थवाङ गाउँँपालिका–१ पु...
Go to News Site