प्रदेश सभा बैठक: दुई विधेयक एक वर्षदेखि सचिवालयमा | Collector
Gorkhapatra
प्रदेश सभा बैठक: दुई विधेयक एक वर्षदेखि सचिवालयमा
धनगढी समाचारदाताधनगढी, वैशाख १९ गते । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सचिवालयमा दर्ता गरेका दुई विधेयक एक वर्षदेखि सचिवालयमै थन्किएका छन् ।सभा सञ्चालन भए पनि पुरानो दर्ता भएक...