Onlinekhabar
१९ वैशाख, काठमाडौं । इरानका सर्वोच्च नेता मोजतबा खामेनेईले इरानी नागरिकलाई आर्थिक सामना गर्न अपिल गरेका छन् । उनले लिखित वक्तव्य जारी गर्दै इरानी जनतालाई आर्थिक सामना गर्न अपिल गरेका हुन् । वक्तव्यमा मोजतबाले भनेका छन्, ‘इरानले सैन्य टकरावमा विश्वलाई आफ्नो विशेष शक्ति देखाइसकेको छ । अब उसले आर्थिक र सांस्कृतिक मोर्चामा पनि शत्रुहरूलाई हराउनुपर्छ […]
Go to News Site