बुटवल समाचारदाताबुटवल, वैशाख १९ गते । माटो अभावका कारण बुटवल–गोरुसिङ्गे सडक निर्माणको काममा ढिलाइ भएको छ । चार महिना अघि दैनिक आठसय कामदार निर्माणको काममा खटिएपनि माटोको समस्याका क...