अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन | Collector
Gorkhapatra
अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन
सिराज खाननेपालगन्ज, वैशाख १९ गते । सरकारले देशभर सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियान तीव्र पारेसँगै बाँकेको नरैनापुर गाउँपालिकाले पनि अतिक्रमणविरुद्ध कडा कदम अ...