Kantipur
घर भत्काइदिने डरले भित्तामा लालपुर्जा काठमाडौंको अनामनगरस्थित धोबिखोला किनारका बस्तीमा डोजर चलाउन थालिएको छ। शुक्रबार बल्खु, बुद्धनगर, शंखमूल लगायतका क्षेत्रमा डोजर चलाइएको थियो। धोबिखोला किनारका बस्ती हटाउन सुरक्षाकर्मीसहित डोजर बिहानै पुगेका थिए। सरकारले आफ्नो घर भत्काइदिने
Go to News Site