Collector
अमेरिकाले इजरायलसहित खाडी देशहरूलाई ८.६ अर्ब डलरको हतियार बिक्री गर्ने | Collector
अमेरिकाले इजरायलसहित खाडी देशहरूलाई ८.६ अर्ब डलरको हतियार बिक्री गर्ने
Lokantar

अमेरिकाले इजरायलसहित खाडी देशहरूलाई ८.६ अर्ब डलरको हतियार बिक्री गर्ने

अमेरिकाले पश्चिम एसियामा आफ्ना सहयोगीहरूलाई बलियो बनाउन ८.६ अर्ब डलरभन्दा बढीको हतियार सम्झौतालाई अनुमोदन गरेको छ । यी सम्झौताहरूमा वायु रक्षा प्रणाली, क्षेप्यास्त्र र अन्य सैन्य उपकरणहरू समावेश छन् ।  यो निर्णय यस्तो समयमा आएको हो, जब अमेरिका, इजरायल र इरानबीच लडाईं चलिरहेको छ र तीन हप्ताभन्दा बढी समयदेखि युद्धविराम लागू भएको छ। अमेरिकाले हतियार प्रदान गर्ने देशहरूमा इजरायल, कतार, कुवेत र संयुक्त अरब इमिरेट्स (यूएई) समावेश छन् । सम्झौताअन्तर्गत, कतारलाई ४ अर्ब डलरभन्दा बढीको प्याट्रियट वायु र क्षेप्यास्त्र प्रत...

Go to News Site