Onlinekhabar
१९ वैशाख, काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सडक दुर्घटना न्यूनीकरणका लागि पूर्वाधार विकासमा दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाएको छ । पूर्वी रुकुमबाट रोल्पाको थवाङ गाउँपालिकामा पर्ने जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको तीन दिनपछि विज्ञप्ति जारी गरेर रास्वपाले पूर्वाधार विकासमा दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाएको हो । ‘आगामी […]
Go to News Site