हराएँ आफैँलाई र खोजिहेरेँ एकदिनव्यस्त चौबाटोमा,रोकिएँ गल्छेँडोमा सुस्ताएँ अलिबेर र चियाएँ आफैँलाई, बिर्सिएँ आफैँलाई र फेरि चिमोटेँ, ब्युँझाएँर सम्झेँ अलिबेरमा,मुसारेँ आफ्नै नाक मिच...