Onlinekhabar
कल्पना गर्नुहोस्, एकजना अभिनेता एउटा फिल्मका लागि ५० करोड भारु पारिश्रमिक लिन्छ । तर, ती फिल्महरू लगातार असफल भइरहेका छन् । यस्तो अवस्थामा निर्माताले नयाँ प्रस्ताव ल्याउँछ- ५० करोडकै पारिश्रमिक कायम रहन्छ, तर त्यसको आधा मात्र अग्रिम दिइन्छ । बाँकी आधा भुक्तानी फिल्मको सफलतामा निर्भर हुन्छ । यसपछि अभिनेता असहज हुन्छ । अब उसको आम्दानी […]
Go to News Site