Collector
बर्खा आउनुअघि पुनःस्थापना नगर्ने हो भने गम्भीर मानवीय संकट निम्तिने निश्चित छ : पोखरेल | Collector
बर्खा आउनुअघि पुनःस्थापना नगर्ने हो भने गम्भीर मानवीय संकट निम्तिने निश्चित छ : पोखरेल
Lokantar

बर्खा आउनुअघि पुनःस्थापना नगर्ने हो भने गम्भीर मानवीय संकट निम्तिने निश्चित छ : पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुकुम्वासीको उचित समयमा पुनर्स्थापना नभए गम्भीर मानवीय संकट निम्तिनसक्ने चेतावनी दिएका छन् । शनिबार बिहान फेसबुकमार्फत् महासचिव पोखरेलले व्यवस्थापनाको खाका माग गर्दै बर्खाअघि सुकुम्वासीको पुनर्स्थापना नभए गम्भीर मानवीय संकट निम्तिन सक्ने चेतावनी दिएका हुन् ।  ‘सरकारले आफैँ सुकुम्वासी बस्तीमा डोजर चलाएर हजारौँलाई घरवारविहीन बनाएको छ । बर्खा आउनुअघि पुनर्स्थापना नगर्ने हो भने गम्भीर मानवीय संकट निम्तिने निश्चित छ । अस्थायी सेल्टरहरूको दयनीय अवस्था त्यहाँ पुग्नेहरूलाई फोटो खिच्न...

Go to News Site