Collector
रोल्पा जीप दुर्घटनाको तीन दिनपछि रास्वपाले भन्यो- हाम्रो सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको छ | Collector
रोल्पा जीप दुर्घटनाको तीन दिनपछि रास्वपाले भन्यो- हाम्रो सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको छ
Lokantar

रोल्पा जीप दुर्घटनाको तीन दिनपछि रास्वपाले भन्यो- हाम्रो सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत बिहीबार घटेको रोल्पा दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । घटनाको २ दिनपछि प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन् ।  'मिति २०८३-१-१७ गते रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा परी ज्यान गुमाउनुभएका सम्पूर्णप्रति राष्ट्रिय स्वतन्त्र पार्टी गहिरो दुःखका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। एकैपटक यति धेरै मानवीय क्षति भएको यो पीडादायी घटनाले हामीलाई स्तब्ध र मर्माहत बनाएको छ। यस असह्य क्षणमा शोकसन्तप्त परिवारजनप्रति गहिरो स...

Go to News Site