Onlinekhabar
१९ बाजुरा, वैशाख । बाजुराको सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग साँफे मार्तडी सडकखण्डमा पर्ने गुइगाड खोलाको पुल जिर्ण बनेको छ । सोही जोखिमपूर्ण पुलबाट यातायात सञ्चालन भइरहेको छ । पुल जोखिम भएपछि सडक डिभिजन कार्यालय साँफेबगर अछामले एक पटकमा एउटा मात्र गाडि भनेर होडिङ्ग बोर्ड टाँसेको छ । पक्की ट्रस ब्रिज पुल निर्माण कम्पनीको लापरबाहीका कारण […]
Go to News Site