Lokantar
नेपालका पहाडी कन्दरादेखि तराईका फाँटसम्म आजभोलि बाँदरको सन्त्रास छ । किसानले बारीमा लगाएको बालीदेखि भान्सामा राखिएको खानासम्म बाँदरले खाएर हैरान पार्छन् । बाँदर आतंकले कतिपय गाउँ नै रित्तिएका छन् भने कतै खेतीयोग्य जमिन बाझोमा परिणत भएका छन् । यही सामाजिक र वातावरणीय समस्याको जरो पहिल्याउन र बाँदरको मनोविज्ञानलाई वैज्ञानिक आँखाले निहाल्न विराटनगरस्थित डिग्री क्याम्पसमा प्राणी विज्ञान अध्यापन गराउने रामचन्द्र अधिकारीले आफ्नो जीवनका महत्वपूर्ण समय जंगलका बुट्यान र बाँदरका हुलसँगै बिताए । उनले ‘नेपालको विभिन्न उचाइ...
Go to News Site