Lokantar
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । सभापति रवि लामिछानेले वैशाख २० गते (भोलि) बस्ने गरी सचिवालय बैठक बोलाएका हुन् । बैठक पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा मध्याह्न १२:३० बजे बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।
Go to News Site